गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचन समिति गठन, संयोजकमा चिरन्जिबी ढकाल

लण्डन। गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) को आइतबार बसेको राष्ट्रिय समन्वय परिषदको बैठकले सर्वसम्मतिले निर्वाचन समिति गठन गरेको छ। बैठकले आगामी २०२३-२५ कार्यकालको लागि जुलाई २२ मा हुने निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका संस्थापक सचिव चिरन्जिबी ढकाललाई नियुक्ति गरेको छ। समितिका अन्य सदस्यहरुमा तमुधि युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य … Continue reading गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचन समिति गठन, संयोजकमा चिरन्जिबी ढकाल